Samjhana Aairane Lyrics
- Genre:Pop
- Year of Release:2022
Lyrics
सम्झनामै म त बाँचिराछु
आशा अझै मनमा साँचिराछु
दिएको छैन मन् अरुलाई
मेरो माया छ है सधैं तिमीलाई
टाढा छु तर तिम्रो माया लागिरन्छ
तिमीसामु पुग्नुहुन्न्न यो मुटु धड्किदिन्छ
सम्झना आईरने
तिम्रै माया लाईरने
बिर्सियौ होला मलाई
गल्ती गरेँ तिम्रो मन जलाई
माया मेरी तिमी नरुनु है
मेरो माया छ सधैं तिमीलाई
सम्हाल्न खोज्दछु यो मन रोईरन्छ
पागल झैँ सधैं एक्लै-एक्लै भइरन्छ
सम्झना आइरने
तिम्रै माया लाईरने