Parkhaai Lyrics
- Genre:Pop
- Year of Release:2021
Lyrics
Parkhaai - Sajjan Raj Vaidya
...
पर्ख न, हेर न मलाई तिमी फर्केर
म त यतै बसीँ रहेछु नि है
कुरा त गरेकै हो
एक अर्कालाई कसम खुवाएर
यहीँ बस्छु भनि जुनीभरीलाई
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी, माया, म
ए पर्खी, माया, म
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी, माया, म
ए पर्खेर...
अंगाल, सम्हाल, हाम्रा सबै सम्झना
तिमी फर्की आउदा सम्झौँला सँगै
हुन त हुने नै हो
हुने कुरा जे जस्तो जतै
यहीँ बस्छु पर्खेरै म तिमीलाई
अनौठो-अनौठो लाग्छ जिन्दगी यो
तिमी बिना, तिमी बिना
बिरानो-बिरानो लाग्छ
घामपानी यो तिमी बिना
तिमी बिना, oh
आउछौ भनि बसेँ कै छु
तिम्रै लागि पर्खी, माया, म
ए पर्खी, माया, म
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी, माया, म
ए पर्खेर...