
Rumal ft. Shreela Sapkota & Sarit Rai Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
माया नगरेको हैन
धेरै हुन पुग्यो कि
दिन के नै बाकि थियो र
मुटु लाईजाउ बारु चिरेर
रित्तो छाती तड्पन ले खन्छ
फुक्को आशु बगाउछ
देख्दा साचेको रुमाल.
भन्थयो हैन माया मर्दिन कान्छी
आरु जस्तो हैन नि
सतै जुनी नै परखम्ला...
माया नगरेको हैन
धेरै हुन पुग्यो कि
दिन के नै बाकि थियो र
मुटु लाईजाउ बारु चिरेर
निला आखा
आशु ले बिजाउछ
ओठ सुक्खा भइ दिन्छ
देख्दा साचेको रुमाल
सोघथयौ हैन
माया त मर्दैनौ नि
एक्लै त छाड्दैनौ नि
राख चिनारी रुमाल.
माया नगरेको हैन
धेरै हुन पुग्यो कि
दिन के नै बाकि थियो र
मुटु लाईजाउ बारु चिरेर