![Chandrama](https://source.boomplaymusic.com/group10/M00/05/15/fee39af92eae4812b9b14ec93867bedd_464_464.jpg)
Chandrama Lyrics
- Genre:Acoustic
- Year of Release:2024
Lyrics
पाँए संसार को खुशी, तिमि मै
अन्धेरी मा तारा चम्के झै
लागछ नशालु ति आँखा हेरी राहु रात भर
दिन मा छै तिम्रै सपानी
बाकी रहेनन चाहना
मात्रै मन् ले तिमि लाई खोज्दा, तिमि अघि हुनु
मेरो गुन्गुनाउने यो बनी तिमि सुनी दिनु
कोरौला तिम्रै गीत
मेरो भाका बनिदिनु
घुमौला चन्द्रमा
मेरो उडान बनिदिनु..
गहिरो समुन्द्र सारी आँखा तिम्रो
मुहार चम्किलो चाँदनी
हवा ले उडाको केश देख्दा त झन्
मन मेरो काटक्कै खान्छ नी
बाकी रहेनन चाहना
मात्रै मन ले तिमि लाइ खोज्दा, तिमि अघि हुनु
मेरो गुन्गुनाउने यो बनी तिमि सुनी दिनु
कोरौला तिम्रै गीत
मेरो भाका बनिदिनु
घुमौला चन्द्रमा
मेरो उडान बनिदिनु..