Najeek REMIX ft. Oasis Thapa Lyrics
- Genre:Hip Hop & Rap
- Year of Release:2024
Lyrics
INTRO (Oasis Thapa & Bartika Eam Rai)
रात धेरै पर्यो धेरै धेरै
मायाका कुरा नगरन ए
भोलि बारे केहि थाहा नभए जीवन भरिका
दिनहरु मेरै नाम नगरन ए
सागरमा होस् कि आकाशमा जहि कहिँ मैसङ्ग डुल्ने
मेरा आखानै सबै भन्दा राम्रा भए जस्तो
VERSE (LIL Rock Look)
ए
हाम्रो साथ सधैको आधि झुटो माथि कसम मलाई चाहिदैन
फर्कि आउने धोकेबाजलाई माफी छैन
माया यौन हैन मदिरा झैँ पाईदैन
जति गाढा तेती टाढा तर तिमे छैन
सहन गारो छ, समय उधारो छ, आर कि पार
मायाको खाचो छ, चढ्न उकालो छ, मान्दिन हार
सुखको समय नि जान्छ माया तर दुःखको समय जान्छ ए
समयलाई समाउन सकिन्न सबैलाई समयले समालीहाल्छ
गल्ति गरे सहि दिन्छु, गालि दिए खाइ दिन्छु
समय चाईन्छ भने, भन न माया
न त साथ रहयो न त साया
कुरेर बस्थे तेही पार्कमा, अद्ध्यारोमा तिमि
एकदिन त आउछौ भन्ने आशामा बिस्वासमा
म, लुकेर बस्थे तेही मोडमा, गल्लीमा तिमि
बाटो बिराउलाउ भन्ने आशामा बिस्वास थियो अब
HOOK (Oasis Thapa)
नजिक नआऊ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई
Post Hook (LIL Rock Look)
कुरेर बस्थे तेही पार्कमा, अद्ध्यारोमा तिमि
एकदिन त आउछौ भन्ने आशामा बिस्वासमा
म, लुकेर बस्थे तेही मोडमा, गल्लीमा तिमि
बाटो बिराउलाउ भन्ने आशामा बिस्वास थियो अब
VERSE (LIL Rock Look)
Ex bitch she callin my phone
I finna tell her she late, wait
Cz i’m on a call with my butterfly Candy
I call her Chardonae, eh
She Never gon, Lie to me
No kizzy we family
24/7 we cuddling, tussling
We finna tap in like Offset & Cardi B
She wana fuck fuck fuck
Back in my truck
Cz imma star yeah
Bt, I finna drop drop drop
Back in her house
Cz imma gaurd her
Expectations धेरै राखी धोका पाइसकेको छु
As i said i Cant believe i tried to kill myself like 2 times
A patient w/ anxiety i say i’m dying thru
मेरो latest actions हेर्दा नजीक नआउनु
BRIDGE (Oasis Thapa)
काश हाम्रो भेट केही साल अगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही साल पछाडि हुन्थ्यो
समय सही हुन्थ्यो राजै, मौसम बेग्लै हुन्थ्यो
तर, आज हैन
नजिक नआऊ न
HOOK (Oasis Thapa & Bartika Eam Rai)
नजिक नआऊ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरै-धेरै साल लगाई