Andheri Ma Judhisake Lyrics
- Genre:World Music/Folklore
- Year of Release:2019
Lyrics
अँधेरीमा जुधिसकेँ एक झुल्को घाम देऊ
वर्षाद्मा रुझिसकेँ शरदको याम देऊ
सपना कति टुटेका छन् जोड्दै जानु पाप होइन
फेरि अर्को यात्रा निम्ति आषिश देऊ श्राप होइन
तिम्रो गीत गाउने धोको अझै छँदै छ
मनको विश्वास फुलिसक्यो रात अन्त्य हुँदै छ