![Gaun Gaun Bata Utha](https://source.boomplaymusic.com/group10/M00/09/15/d4c3440056bc49a88088e98a53d64b43_464_464.jpg)
Gaun Gaun Bata Utha Lyrics
- Genre:Rock
- Year of Release:2018
Lyrics
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा कलम हुनेहरु, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु, बाजा लिएर उठ
हातमा कलम हुनेहरु, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु, बाजा लिएर उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ
हातमा औजार हुनेहरु, औजार लिएर उठ
साथमा केहि नहुनेहरु, आवाज लिएर उठ
हातमा औजार हुनेहरु, औजार लिएर उठ
साथमा केहि नहुनेहरु, आवाज लिएर उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
यो देशको मुहार फेर्नलाई उठ
यो देशको मुहार फेर्नलाई उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँबाट उठ, बस्तिबस्ति बाट उठ
गाउँगाउँ बाट उठ, बस्तिबस्ति बाट उठ